आज अन्तर्राष्ट्रिय महिला दिवसको मनाईयो हेर्नुहेस् (तस्बिरहरू)

फागुन २४ काठमाडौं ।
आज अन्तर्राष्ट्रिय महिला दिवसको मनाईएको छ। ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंमा र्यालि निकालेका हुन्।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), अखिल नेपाल महिला सङ्घ (समाजवादी), अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी र नेपाल समाजवादी महिला सङ्घले संयुक्त रूपमा र्यालिको आयोजना गरेर दिवस मनाएका हुन्।

र्यालिमा सहभागीहरूले महिला अधिकारका पक्षमा नारा लगाएका थिए। काठमाडौंको माइतीघर बाट निस्किएको र्यालि बानेश्वरसम्म पुगेको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *