फागुन १३ काठमाडौँ ।
म्याग्दीमा पुनः भूकम्पको धक्का गएको छ। आज बिहन् म्याग्दी केन्द्रबिन्दु भएर केही मिनेटको अन्तरमा लगातार दुईवटा भूकम्प गएको हो।
म्याग्दी जिल्लाको मुरी केन्द्रबिन्दु भएर ३. ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यस अघि बिहान ९ बजेर १८ मिनेट जाँदा जिल्लाको मुना केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ३.५ म्याग्निच्युड रहेको थियो।
भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको थियो।
Post Views: 21