फागुन १२ काठमाडौं ।
आज लमजुङमा भूकम्पको धक्का महसुुस भएको छ।
मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।
३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ। सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको थियो।
Post Views: 26