पर्वतको क्याङ केन्द्रबिन्दु बनाएर ३.८ म्याग्निच्यूड भूकम्प

माघ ११ काठमाडौं।
पर्वतको क्याङ केन्द्रविन्दु बनाएर ३.८ म्याग्निच्यूडको भूकम्प गएको छ। आज बेलुका पर्वतको मोदी गाउँपालिकाको लेस्यार–क्याङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर साँझ ३.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *