माघ ६ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ।
अमेरिकी डलरको मूल्य १३८ रुपैयाँ २८ पैसा खरिददर र १३८ रुपैयाँ ८८ पैसा, युरोको १४२ रुपैयाँ ५३ पैसा खरिददर र १४३ रुपैयाँ १५ पैसा कायम भएको छ।
स्वीस फ्रयांकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैया ३५ पैसा, यूके पाउन्ड स्ट्रलिङको खरिददर १६८ रुपैयाँ ९२ पैसा तथा बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा निर्धारण भएको छ।
क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३८ पैसा, जापाननी येनको खरिददर १० को १८ रुपैयाँ ८ पैसा र खरिददर ८ रुपैयाँ ९२ पैसा, साउदी अबर रियालको खरिद मूल्य ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ एक पैसा छ।
त्यस्तै चाइनिज युआन १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, कतारी सियालको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९ ९ पैसा, थाइ भाटको खरिददर ४ रुपैयाँ एक पैसा र बिक्रीदर ४ रुपैयाँ तीन पैसा रहेको छ।
यूएई रिदारमको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैस, मलेसियन रिंगेटको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा, साउद कोरियन ओनको खरिददर १०० को ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा कायम भएको छ।
स्वीडिस क्रोनेरको खरिददर १२ रुपाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा, डेनिस क्रोनेरको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, हङकङ डलरको खरिददर १७ रुपैया ७६ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ८३ पैसा रहेको छ।
यस्तै, बहराइन दिनारको खरिददर ३६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४४ पैसा, केवेती दिनारको खरिददर ४४८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४५० रुपैया १३ पैसा, ओमानी रियालको खरिददर ३५९ रुपैयाँ १९ पैसा तथा बिक्रीदर ३६० रुपैयाँ ७५ पैसा, भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।