काठमाडौं महानगरलाई दुग्ध विकास संस्थानले तिर्यो सम्पत्ति कर

माघ ३ काठमाडौँ ।
काठमाडौं महानगरपालिकालाई दुग्ध विकास संस्थानले सम्पति कर तिरेको छ। दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई सम्पत्ति कर तिरेको हो।

दुग्ध विकास संस्थानले २०८१ पुस २८ गतेको मूल्याङ्कन बमोजिम वडा २६ को कार्यालय लैनचौरमा संस्थानले आज १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो।

२०४९,२०५० देखि २०८१, २०८२ सम्मको घरजग्गा र सम्पति करको मूल्याङ्कन गरेर कर दाखिला गरेको वडासचिव केदार रिमालका बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *