दिल्लीमा पुगिन परराष्ट्र मन्त्री आरजु राणा

पुस ४ काठमाडौं ।
आज परराष्ट्र मन्त्री आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छन्।

जर्मनमा रहेकी मन्त्री राण उतैबाट भारतको दिल्ली गएकी हुन्। मन्त्री राणालाई नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले दिल्लीमा स्वागत गरेका छन्।

दिल्लीमा भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि परराष्ट्र मन्त्री आरजु राणले भेट्ने सम्भावना रहेको छ।

मन्त्री राण शुक्रबार दिल्लीमा हुने इन्डो–नेपाल इकोनोमिक कन्फरेन्समा सहभागी हुने जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *