काठमाडौं,कार्तिक २९
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा धमाधम भइरहेको छ र र्निवाचनको दिन पनि नजिकिदै छ, तर अपाङ मैत्री मतदाता शिक्षा नहुँदा अपाङता भएका मतदाताले समस्या भएको गुनासो गरेका छन् ।
अपांगमैत्री निर्वाचन शिक्षा नभएको सांकेतिक भाषामा मतदाता शिक्षा सञ्चालन नहुनु दुखद कुरा हो । हरेक मतदानस्थल अपांगमैत्री भनिए पनि ह्वील चियर लिएर जाने ठाउँ नहुने बषौ देखिको समस्या छ ।
हरेकदलको उम्मेदवारले घोषणा पत्रमा शारिरिक असतm व्यातिmको सवालमा काम गर्ने योजना बनाएता पनि आफुहरुको सवलमा गम्भिर हुन नसकेको गुनासो गरे । ‘अपाङता भएकालाई मतदान गर्न निर्वाचन आयोगले सहज तरिकाले व्यस्थापन गर्नुपर्ने हुन्छ यसमा सरकारी सयंन्त्रको ध्ययन पुगेको छैन ।
Post Views: 41