काठमाडौ, असोज ६
काठमाडौबाट हेटौडा जादै गरेको यात्रुबाहक बस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा घाईते हुनेको संख्या १७ र मृतकको ७ पुगेको छ ।
भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए ।
Post Views: 36