काठमाडौं । मंगलबार सुनको मूल्य बढेर प्रति तोला १लाख ९ सय रुपैयाँ पुगेको छ । गत साताबाट घट्न थालेको सुनको कारोबार मूल्य सिजन सुरु भएपछि बढ्न थालेको छ। सोमबारका तुलनामा मंगलबार ८ सय रुपैयाँले बढेको छ ।
चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार चाँदी १३ सय ६५ रुपैयाँ तोला रहेको थियो । सोमबारको तुलनामा १५ रुपैयाँ बढेर प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ ।
Post Views: 32