आज सेयर बजार नेप्से परिसूचक २५४२ अंक कायम

भदौ १८ काठमाडौं ।

आज सेयर बजार नेप्से परिसूचक २५४२ अंक कायम भएको छ ।

आज ३ अर्ब ४६ करोडको सेयर कारोबार भएको छ ।

आज लगानी समूह सबैभन्दा धेरै १.२६ प्रतिशत, व्यापार १.०९ प्रतिशत, बैंकिङ ०.२४ प्रतिशत, विकास बैंक ०.२० प्रतिशत र होटल तथा पर्यटन ०.०९ प्रतिशत बढ्यो ।

जीवन बीमा ०.०८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४६ प्रतिशत, माइक्रोफाइनान्स ०.२७ प्रतिशत, विन नेपाल लघुवित्तको मूल्य ८.७६ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ८.५६ प्रतिशत र आशा लघुवित्तको ८.२९ प्रतिशत बढ्यो ।

मायाखोला हाइड्रोपावरको ७.८४ प्रतिशत, माउन्ट एभरेस्ट पावरको ६.४५ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सको ५.०१ प्रतिशत मूल्य बढ्यो ।

फाइनान्स ०.३४ प्रतिशत, जलविद्युत् ०.२३ प्रतिशत, निर्जीवन बीमा ०.२८ प्रतिशत तथा अन्य ०.३६ प्रतिशत घट्यो ।

पियोर इनर्जीको मूल्य सबैभन्दा धेरै १३.३३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.१० प्रतिशत, सेन्ट्रल फाइनान्सको ५.७६ प्रतिशत र स्वाभिमान लघुवित्तको ४.३८ प्रतिशत मूल्य घट्यो ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *