असोज २१ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २५७२ अंक कायम भएको छ ।
आज ३ अर्ब ७४ करोडको सेयर कारोबार भएको छ ।
घलेम्दी हाइड्रोपावरको ५.८९ प्रतिशत, इङवा हाइड्रोपावरको ४.८५ प्रतिशत, सानिमा मिडिल तमोरको ३.६६ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.९९ प्रतिशत र बैंकिङ ०.०८ प्रतिशत बढ्यो ।
व्यापार सबैभन्दा धेरै १.३८ प्रतिशत, विकास बैंक ०.०७ प्रतिशत, फाइनान्स ०.०९ प्रतिशत, होटल तथा पर्यटन ०.०६ प्रतिशत, जलविद्युत् ०.०३ प्रतिशत र लगानी ०.५५ प्रतिशत घट्यो ।
जीवन बीमा ०.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशत, माइक्रोफाइनान्स ०.३९ प्रतिशत, निर्जीवन बीमा ०.६० प्रतिशत र अन्य ०.३६ प्रतिशत घट्यो ।
सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिककको ३.६४ प्रतिशत, याम्बलिङ हाइड्रोपावरको ३.४२ प्रतिशत र माथिल्लो मैलुङखोलाको ३.३७ प्रतिशत मूल्य घट्यो ।
Post Views: 3
