असोज २० काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक २५७८ अंक कायम भएको छ ।
आज ३ अर्ब १३ करोडको सेयर कारोबार भएको छ ।
त्रिशूली जलविद्युतको मूल्य ५.११ प्रतिशत, सालपका विकास बैंकको ३.७७ प्रतिशत, हाथवे इन्भेस्टमेन्टको ३.६५ प्रतिशत, बुटवल पावरको ३.५७ प्रतिशत र लिबर्टी इनर्जीको मूल्य ३.५० प्रतिशत बढ्यो ।
बैंकिङ ०.६५ प्रतिशत, विकास बैंक ०.५५ प्रतिशत, फाइनान्स ०.१५ प्रतिशत, होटल तथा पर्यटन ०.५३ प्रतिशत, जलविद्युत् ०.६२ प्रतिशत र लगानी ०.४३ प्रतिशत बढ्यो ।
जीवन बीमा ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२७ प्रतिशत, अन्य ०.३९ प्रतिशत तथा व्यापार ०.८२ प्रतिशत बढ्यो।
निर्जीवन बीमा ०.०६ प्रतिशत, माइक्रोफाइनान्स ०.१७ प्रतिशत, सर्वोत्तम पेन्ट्सको ४.९४ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ३.०० प्रतिशत र उन्नति सहकार्य लघुवित्तको २.८४ प्रतिशत मूल्य घट्यो ।
Post Views: 1
