सेयर बजार नेप्से परिसूचक २५८७.२५ अंक कायम

असोज १६ काठमाडौं ।

सेयर बजार नेप्से परिसूचक २५९७.२५ अंक कायम भएको छ ।

आज ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १ सय ८१ रुपैयाँ बराबर कारोबार भएको छ ।

आज एनएमबी डिबेन्चरको मूल्य सर्वाधिक १४.२९ प्रतिशत र एसबीएल डिबेन्चरको मूल्य ८.८० प्रतिशत बढेको छ ।

सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा ८.५५ प्रतिशत र धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य ४.९५ प्रतिशत घटेको छ ।

मुक्तिनाथ कृषि कम्पनी, अपोलो हाइड्रोपावर, सर्वोत्तम पेन्ट्स लगायत धितोपत्रको मूल्य समेत धेरै घटेको छ ।

आज एसबीएल डिबेन्चरको मूल्य सबैभन्दा धेरै मूल्यको कारोबार भएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *