आज सेयर बजार नेप्सेपरिसूचक २५९९ अंक कायम

भदौ ८ काठमाडौं ।

आज सेयर बजार नेप्से परिसूचक २५९९ अंक कायम भएको भएको छ ।

आज ३ अर्ब २३ करोडको सेयर कारोबार भएको छ ।

हालै सूचीकृत सर्वोत्तम पेन्ट्स्को मूल्य १५ प्रतिशत, धौलागिरि लघुवित्तको ११.९८ प्रतिशत र सीवाईसी लघुवित्तको ९.१४ प्रतिशत बढ्यो ।

सयपत्री हाइड्रोपावरको ६.२७ प्रतिशत, हाथवे इन्भेस्टमेन्टको ३.३३ प्रतिशत र खानीखोला हाइड्रोपावरको ३.३३ प्रतिशत मूल्य बढ्यो ।

जलविद्युत् सबैभन्दा धेरै १.१९ प्रतिशत, निर्जीवन बीमा १.१२ प्रतिशत, बैंकिङ ०.६७ प्रतिशत, विकास बैंक ०.४७ प्रतिश, फाइनान्स ०.८० प्रतिशत र होटल तथा पर्यटन ०.०१ प्रतिशत घट्यो ।

लगानी ०.४१ प्रतिशत, जीवन बीमा ०.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४६ प्रतिशत, माइक्रोफाइनान्स ०.५३ प्रतिशत, अन्य ०.७८ प्रतिशत तथा व्यापार ०.५० प्रतिशत घट्यो ।

पन्चकन्या माइ हाइड्रोपावरको मूल्य ९.८३ प्रतिशत, विन नेपाल लघुवित्तको ८.६७ प्रतिशत तथा माउन्ट एभरेस्ट पावरको ७.७६ प्रतिशत मूल्य घट्यो ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *