जेष्ठ ११, काठमाडौं l
मगरजातिको हकहित,अधिकार, उत्थान र सास्कृतिक पहिचानको जगेर्नाको निम्ति गठित विशुद्व नेपाल मगर संघ केन्द्रिय समितिको १३औं राष्ट्रिय महाधिवेशनमा एकै जिल्ला रामेछापबाट कार्यकारी मानिएको अध्यक्षमा रक्षा रैका मगर र महासचिवमा होमराज खपाङ्गी मगर निर्वाचित भएका छन् l
जेष्ठ ८ गतेबाट सुरु भएको महाधिवेशनमा खुल्ला सत्र, बन्द सत्र हुदै सहमति नजुटेपछि प्यानलनै बनाएर भोटिंगबाट कार्यसमिति गठन भएको हो l
निकटतम प्रतिस्पर्धी अध्यक्षमा गंगा थापा मगर,धन बहादुर पुन मगर र दल बहादुर बिरकत्ता मगर लाई उछिन्दै रक्षा रैका मगरले बाजी मारे भने जगत बहादुर रेस्मी र राम बहादुर अस्लामीलाई पछी पार्दै महासचिवमा होमराज खपाङ्गी मगरले बाजी मारेका हुन् l
कमलादी प्रज्ञाभवन काठमाडौंमा खुल्ला-सत्र सुरु भएको थियो भने राष्ट्रिय नाचघर जमलमा भएको बन्द सत्रले देशैभरीबाट आएका प्रतिनिधिले भोटिंगबाट नयाँ कार्यसमिति चयन गरेको हो l
अध्यक्ष:- श्री रक्षा रैका मगर
बरिष्ठ उपाध्यक्ष:- श्री टेक नामजाली मगर
उपाध्यक्ष:- (महिला) श्री सीता राना मगर
उपाध्यक्ष्य:- (खुल्ला) श्री कविराज राज मगर
उपाध्यक्ष्य:- (खुल्ला) श्री तेज बहादुर आले मगर
उपाध्यक्ष्य:- (सांस्कृतिक) श्री दीपसागर मगर
उपाध्यक्ष्य:- (मगर ढूट) श्री हर्क आले मगर
उपाध्यक्ष्य:- (मगर खाम) श्री जीबन प्रवेश राेका मगर
उपाध्यक्ष्य:- (मगर काइके) श्री भीम बहादुर राेकाया मगर
महासचिव:- श्री होम राज खपाँगी मगर
उपमहासचिव:- (महिला) श्री मंजु थापा मगर
उपमहासचिव: श्री सिद्धान्त गर्जा मगर
उपमहासचिव:- श्री खगेन्द्र पून मगर
उपमहासचिव: श्री हिरू सरा राना मगर
सचिव:- श्री बिष्णु बहादुर राना मगर
सचिव: श्री झबीन्द्र पुन मगर
सचिव:- श्री तारा माया थापा मगर
कोषाध्यक्ष:- श्री पूर्ण बहादुर राना मगर
सह-कोषाध्यक्ष:- श्री गायत्री राना मगर
प्रदेश भाैगाेलिक (लुम्बिनीबाट)
केन्द्रीय सदस्य:-डिलबहादुर (डिवि)थापा मगर (नवलपरासी)
केन्द्रीय सदस्य:- सनु थापा मगर (रूपन्देही)
केन्द्रीय सदस्य:- मिना कुमारी पुन मगर (बाँके)
केन्द्रीय सदस्य:- लालु राना मगर (अर्घाखाँची)
केन्द्रीय सदस्य:- शान्ति झेंडी थापा मगर (पाल्पा)
लेखा संयोजक:- श्री योबन कुमार राना मगर
ले.सदस्य: जसु पुन मगर
निर्वाचन समिति संयोजक:- श्री धर्म बहादुर घर्ती मगर
खुल्ला सदस्य:- श्री जुनु पून मगर
खुल्ला सदस्य: श्री गिरमान गाहा मगर
खुल्ला सदस्य:- श्री रमेश पुन मगर
खुल्ला सदस्य:- श्री इन्द्र बहादुर सारू मगर
खुल्ला सदस्य:- श्री रमेश थापा मगर
खुल्ला सदस्य:- श्री महेश राना मगर
खुल्ला सदस्य:- श्री तारा रैका मगर
खुल्ला सदस्य:- श्री लक्ष्मी थापा मगर
