वैशाख २ काठमाडौं।
परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरु बिच भेट वार्ता भएको छ।
भेटका क्रममा जापानका राजदूत माएदा तोरुसँग नेपाल–जापान सम्बन्ध र सहयोग विषयमा आज परराष्ट्र मन्त्रालयमा छलफल भएको जनाएको छ।
भेटवार्ताका अवसरमा नेपाल–जापान सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
यस वर्ष दुवै देश बीच कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने तयारी बारे पनि छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Post Views: 4