चैत २९ काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेल सँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाटार भेटवार्ता गरेका छन्।
आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
आज राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेटवार्ता गरेको जनाएको छ।
भेटका अवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी गराएको जनाएको छ।
राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाकारी दिएको छ।
Post Views: 65
