कार्यसूचि बाट हट्यो प्रतिनिधिसभाको बैठमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

असार ६ काठमाडौं ।
आज प्रतिनिधिसभाको बैठमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचि बाट हटेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाको अवरोध जारी रहे पछि प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यसूचि बाट हटेको हो।

बैठक सुरु भए पछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा कार्यसूचि बाट हटेको जानकारी दिएका हुन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *