वैशाख १७ काठमाडौं ।
शिक्षकहरुसँग सरकारले ९ बुँदे सहमती गरेको छ। सहमती पछि भोली बाट पठनपाठन हुने भएको छ।
शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, शिक्षा समितका सभापति अम्मरबहादुर थापा, दलका प्रमुख सचेतकहरू र शिक्षक महासंघका प्रतिनिधिले छलफल गरेर सहमती जुटाएसँगै सहमती भएको हो।
९ बुँदे सहमती पत्रमा मन्त्रिपरिषद् बैठकबाट सहमतिका बुँदा अनुमोदन गराएका छन्। शिक्षकहरूले आगामी असार १५ गतेसम्मा ऐन पाउने भएका छन्।
हेर्नुहोस् सहमतिका ९ बुँदा ः
Post Views: 21