संगीत तथा चलचित्र उत्पादक समाज नेपालको अध्यक्षमा सुर्य

माघ २५ काठमाडौं ।
संगीत तथा चलचित्र उत्पादक समाज नेपालको साधारण सभा(अधिवेशन) बाट सूर्यबहादुर मगरको नेतृत्वमा ९ सदस्य कार्यसमिति चयन भएको छ।

 

आज भएको संगीत तथा चलचित्र उत्पादक समाज नेपालको ८र ९ औं वार्षिक साधारण सभा(अधिवेशन) ले सर्वसम्मत कार्य समिति चयन गरेको हो।

नेपाली मौलिक गीत संगीतको संरक्षण र प्रवर्धनको (रोयल्टी) लागी साधारण सभा बाट निम्न पदाधिकारीहरु चयन भएका छन्।

अध्यक्ष – सुर्य बहादुर मगर
उपाध्यक्ष – तोरण गुरुङ (शशि)
महासचिव – धनु ज्ञाङमी
सचीव – इश्वर  बहादुर गुरुङ
कोषाध्यक्ष – रुकमान लिम्बु
सदस्यहरु – रुपेन्द्र खड्गी
खुशी थुलुङ्ग राई
सक्षम श्रेष्ठ
जनक तामाङ
निर्वाचित भएका छन।

अधिबेशनमा अध्यक्ष सुर्य बहादुर मगरले पेश गरेको ५ बुंदे प्रस्ताब सर्वसम्मत पास भएको डाटा ईन्स्पेक्टर जानकी थापा मगरले डाईनामिक खबरलाई जानकारी दिएका छन् l

 

 

अध्यक्ष सुर्यबहादुर मगरले पेश गरेको ५ बुँदे प्रस्ताव 

Note: Documents source Janakee Thapa Magar

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *