काठमाडौँ आइपुगे भारतीय चर्चित गायका सोनु निगम

पुस १० काठमाडौँ ।
आज भारतीय चर्चित गायक सोनु निगम काठमाडौं आएका छन्।

आज साँझ यातायात रिजेन्सी होटलको मैदानमा आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सटमा सहभागी हुनका लागि मध्यान्न नेपाल आईपुगेका हुन्।

क्रिसमस डे को अवसरमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नेपाली–टच नेपालले आयोजना गरेको कार्यक्रममा प्रस्तुती दिने छन्।

कन्सर्टमा १० हजार दर्शकको उपस्थिति हुने आयोजकको अपेक्षा गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *