कात्तिक २९ काठमाडौं ।
नेपालसमा वायु प्रदूषण बढ्दो छ ।
विपद् पोर्टलले उल्लेख गरे अनुसार नेपालको काठमाडौं सहित केही सहरहरूको वायुको गुणस्तर हानिकारक देखिएको छ।
पाकिस्तानको विषाक्त वायुको प्रभाव नेपालसम्मै विस्तार भएको हो अपराह्न ३ः३६ बजे गरिएको मापन अनुसार भरतपुरको एक्युआइ १५९.१४ पुगेको छ।
नेपालको वायुमण्डलमा लाहौरको प्रदूषण भित्रिएको वातावरण विभागका सूचना अधिकारीले जानकारी दिए। भूउपग्रह प्रणालीबाट खिचिएको तस्बिरमा पाकिस्तानको प्रदूषण भित्रिएको देखिएको बताएका छन्।
पछिल्लो केही वर्षयता हिउँदयाममा वायु प्रदूषण उच्च हुने गरेको छ।
Post Views: 39