काठमाडौं, वैशाख २१
नवनियुक्त कानुन मन्त्री धनराज गुरुङले कानुन मन्त्रालयमा पदभार ग्रहण गदै । न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएका छन् ।
मन्त्रालयमा पदभार ग्रहण गरे लगत्तै पत्रकारसित कुरा गर्दै उनले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि अफुले काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।