जाडो बढेसँगै त्रिविमा हिउँदे बिदा

१६पुष,काठमाडौँ । जाडो बढेसँगै त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदा गर्ने भएको छ । त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेका हो ।

त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *