१५ मांसिर, काठमाडौँ । नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्ने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन् । कोइराला निवास विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले पाँच दलीय गठबन्धनले नै कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने बताएका हुन् ।
कांग्रेसकोे संसदीय दलको नेता को भन्ने चासो आमचासो बढेको अवस्थामा पार्टीभित्र छलफल गरेर टुंगोमा पुगिने नेता कोइरालाले बताए ।
Post Views: 21