काठमाडौं । चार दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय अभिनेता भुवन केसी अन्ततः चलचित्र विकास बोर्डको नेतृत्व समाल्ने अवसर पाएका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले केसीलाई विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको छ ।
अध्यक्षमा भुवनसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुस्मा कार्कीले दरखास्त दिएका थिए ।
नेपाली चलचित्र विकास बोर्ड चलचित्र क्षेत्रको नियमनकारी संस्था हो । चलचित्र क्षेत्रलाई अझ उचाईमा लान कस्तो भूमिका खेल्छन त्यो भने हेर्न बाकि छ ।
चलचित्र विकास बोर्डको अध्यक्षमा के सि
यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?