रनिल विक्रमासिंघे श्रीलंकको राष्ट्रपतिमा निर्वाचित

४ असार, काठमाडौं । श्रीलंकमा बुधबार राष्ट्रपतिको पदका लागि भएको निर्वाचनमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आर्थिक संकटको कारण भएको लगातारको विरोधका प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेका थिए ।

 

कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् । दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरेका छन् । विक्रमासिंघले आफ्नै दलका अलापेरुमालाई पराजित गरेका हुन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *