प्रतिनिधि सभाको बैठक बस्दै,उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइने सम्भावित कार्यसूची

३१ असार,काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । पहिलो बैठक दिउँसो १ बजे र दोस्रो बैठक दिउँसो ३ बजे बस्नेछ।

पहिलो बैठकमा नागरिकता विधेयकमाथिको छलफल हुनेछ भने दोस्रो बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइने सम्भावित कार्यसूची छ।

दोस्रो बैठकको उपसभामुखमा पुष्पा भुसाललाई निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन्। उनको प्रस्तावलाई नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मी कुमारी चौधरीले समर्थन गर्ने कार्यसूची रहेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *