शक्तिशाली चिनियाँ नेतालाई नेपाल भ्रमण गराउने यी हुन् शक्तिशाली महिला

३० असार, काठमाडौं । पछिल्लो केही समययता चीनका शक्तिशाली नेताहरु एकपछि अर्को गर्दै नेपाल भ्रमण गरिरहेका छन । हालै मात्र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख जिआनचाओ लिउ चार दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन । उनको भ्रमणपछि नेपाल–चीन सम्बन्ध थप उचाईंमा पुगेको दुवै देशका नेताहरुले बताएका छन ।

यसरी नेपालमा चीनकातर्फबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण गराउन मुख्य भूमिका खेल्ने पात्र भने जेङ यूया हुन । उनको नेपाली नाम सरला हो । उनी चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल मामिला हेर्ने नेतृ हुन ।

विगतमा जस्तै यसपटक लीउको नेपाल भ्रमण गराउन उनको महत्वपूर्ण भूमिका रहेको छ । यसअघि सन २०२० मा चिनियाँ विदेश मन्त्री वाङको भ्रमण गराउन पनि उनी सफल भएकी थिइन । वाङ भ्रमणको समन्वय मात्र होइन बेलाबेला चिनियाँ नेता र नेपाली नेताहरुबीच हुने भर्चुअल संवादको समन्वय समेत उनैले गर्ने गरेकीछिन ।

नेपाल–चीन सम्बन्धलाई बलियो र दीगो बनाउन आफू सदैव प्रयत्नशील रहने उनको भनाइ छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Hacklinkbetsat
betsat
betsat
holiganbet
holiganbet
holiganbet
Jojobet giriş
Jojobet giriş
Jojobet giriş
casibom giriş
casibom giriş
casibom giriş
xbet
xbet
xbet
grandpashabet
grandpashabet
grandpashabet
İzmir psikoloji
creative news
Digital marketing
radio kalasin
radinongkhai
gebze escort
casibom
casibom
imajbet güncel
mavibet
casibom güncel giriş
casibom güncel giriş
pusulabet giriş
pusulabet
Deneme Bonusu
casibom
ultrabet güncel giriş
Kaliteli Kumar Siteleri
Deneme Bonusu
Yerli Porno Film
marsbahis giriş