समाजसेवी रिमाको समाजसेवा(फोटोमा हेर्नुस)

काठमाडौं गोल्फुटारमा अवस्थित रिमा सेवा समाजमा पैंतालिस भन्दा बढि असहाय बुबा आमा तथा बाल वालिका हुनुहुन्छ ।

व्यक्तिगत सहयोगले चलिरहेको उक्त संस्थाकि अध्यक्ष रिमा सापकोटा हुनुहुन्छ । कोरोना कहरको समयमा स्थापना भयको यस संस्था २०७७ सालमा स्थापना भयको हो ।

छोटो समयमा नै धेरैलाई सेवा दिन सफल यस संस्था सहयोगी मनहरूले एक छाक खाना खुवाएर र अवसरहरु जस्तै जन्मदिन परेको बेला व्यक्तिगत सहयोग प्राप्त हुने रिमा सापकोटाले बताउनुभयो । यस संस्थामा सधै रिमा सापकोटा स्वयंम सेवामा तल्लिन रहनुहुन्छ ।

कपाल काट्ने, असक्तलाई तेल लगाउने, अस्पताल लाने ल्याउने देखि लास व्यवस्थापन समेत रिमा आफैं गर्नुहुन्छ ।No description available.No description available.No description available.No description available.No description available.

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *