भदौ २ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६२२ अंक कायम भएको छ ।
आज ५ अर्ब ७ करोडको सेयर कारोबार भएको छ ।
व्यापार ०.४१ प्रतिशत, हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ४.७८ प्रतिशत, माथिल्लो मैलुङखोला जलविद्युतको ३.६४ प्रतिशत मूल्य बढ्यो ।
उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै १.४० प्रतिशत, बैंकिङ ०.५९ प्रतिशत, विकास बैंक ०.५९ प्रतिशत, फाइनान्स ०.४१ प्रतिशत, होटल तथा पर्यटन ०.८४ प्रतिशत घट्यो ।
जलविद्युत् ०.९२ प्रतिशत, लगानी ०.८३ प्रतिशत, जीवन बीमा ०.७६ प्रतिशत, माइक्रोफाइनान्स ०.३९ प्रतिशत, निर्जीवन बीमा ०.५७ प्रतिशत तथा अन्य ०.९७ प्रतिशत घट्यो ।
सगरमाथा जलविद्युत कम्पनीके १०.६३ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९.४० प्रतिशत, सप्तकोशी विकास बैंकको ६.६५ प्रतिशत मूल्य घट्यो ।
Post Views: 3
