प्रधानमन्त्री बालेन शाह सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा

साउन १९ काठमाडौं ।

प्रधानमन्त्री बालेन शाह सुदूरपश्चिमका सांसदहरुसँग छलफल गर्दै छन् ।

आज प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिमका प्रतिनिधि सभा सांसदहरूसँग छलफल गरिरहेको जनाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुदूरपश्चिमका सांसदहरूसँग छलफल भइरहेको सचिवालयले जानकारी दिएको छ ।

तारा जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, केपी खनाल, ज्ञानेन्द्र महता र जगत जोशीसँग समसमायिक राजनीतिक विषयमा छलफल भइरहेको जनाएका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *