आज सेयर बजार नेप्सेपरिसूचक २७८६ अंक कायम

जेठ ११ काठमाडौं।
आज सेयर बजार परिसूचक नेप्से परिसूचक २७८३ अंक कायम भएको छ।

आज सेय ५ अर्ब ९८ करोडको कारोबार भएको छ।

बैंकिङ ०.८५ प्रतिशत, विकास बैंक ०.६९ प्रतिशत, फाइनान्स ०.५७ प्रतिशत, होटल तथा पर्यटन १.०२ प्रतिशत र लगानी ०.७४ प्रतिशत बढ्यो।

जीवन बीमा ०.६४ प्रतिशत, उत्पादन तथा प्रशोधन १.३५ प्रतिशत, माइक्रोफाइनान्स ०.९९ प्रतिशत, निर्जीवन बीमा ०.९५ प्रतिशत, अन्य १.२३ प्रतिशत तथा व्यापार ०.३२ प्रतिशत बढ्यो।

थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.०१ प्रतिशत, दोस्रोमा रहेको सुपर खुदी हाइड्रोपावरको ८.३२ प्रतिशत, अपरहेवाखोलाको ५.३८ प्रतिशत, मायाखोला हाइड्रोपावरको ५.३४ प्रतिशत, रिजलाइन इनर्जीको ५.१९ प्रतिशत मूल्य बढ्यो।

बुंगल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १०.३२ प्रतिशत, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.५५ प्रतिशत घट्यो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *