पुस १९ काठमाडौं।
ताप्लेजुङको फलैंचा आसपास भएर भूकम्पको धक्का गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार ताप्लेजुङ जिल्लाको फलैंचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र अनुसार आज ४.६ रेक्टरस्केलको भूकम्प गएको जनाएको हो।
निरन्तर नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्पहरु जाने गरेकाले सचेत रहन अनुरोध गरेको छ।
Post Views: 6