पुस २ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६२५ अंक कायम भएको छ।
आज सेयर बजार ४ अर्ब ५ करोडको कारोबार भएको छ।
बैंकिङ ०.३१ प्रतिशत, विकास बैंक ०.७१ प्रतिशत, हाइड्रोपावर ०.१३ प्र्रतिशत, लगानी ०.०४ प्रतिशत, जीवन बीमा ०.६६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४० प्रतिशत, माइक्रोफाइनान्स ०.०७ प्रतिशत तथा अन्य समूह ०.०४ प्रतिशत बढ्यो।
नारायणी डेभलपमेन्ट बैंकको ८.७७ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ५.३३ प्रतिशत तथा माइखोला हाइड्रोपावरको ४.३३ प्रतिशत मूल्य बढ्यो।
१० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल रहेको छन्।
व्यापार ०.२७ प्रतिशत, निर्जीवन बीमा ०.३६ प्रतिशत, होटल तथा पर्यटन ०.३७ प्रतिशत, बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ३.२१ प्रतिशत घट्यो।
Post Views: 2