मंसिर २३ काठमाडौं।
प्रधानमन्त्री सुशीला कार्की र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु बिच भेट भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भेट गरेका हुन्।
आज सिंहदरबारमा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर बिच भएको भेटमा समसामयिक विषयमा छलफल भएको जनाएको छ।
भेटका क्रममा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको जनाएको छ।
भेटमा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
Post Views: 7