मंसिर ९ काठमाडौं ।
उपरथी बढुवा भएका कृष्णप्रसाद भण्डारीले दज्र्यान्ही चिन्ह प्रप्त गरेका छन्।
नेपाली सेनाको उपरथी पदमा बढुवा भएका कृष्णप्रसाद भण्डारीले दज्र्यान्ही चिन्ह पाएका हुन्।
आज जंगी अड्डामा आयोजित एक कार्यक्रमको बीच प्रधान सेनपाति अशोकराज सिग्देलले सहायक रथी बाट बढुवा भएका भण्डारीलाई दज्र्यान्ही चिन्ह प्रदान गरेका हुन्।
यस्तै मंगलबार नै सहायक रथी र महासेनानीमा पदोन्नति भएका एक जना महासेनानि र एक जना प्राविधिक प्रमुख सेनानीलाई पनि दज्र्यान्ही चिन्ह प्रदान गरिएको छ।
प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको मंसिर ५ गते बसेको बैठकले भण्डारीलाई बढुवा गर्ने निर्णय गरे अनुसार आज दज्र्यान्ही चिन्ह प्रदान गरेको छ।
Post Views: 6