जापनको पहिलो महिला प्रधानमन्त्री बनिन् सनेई तकाइची

कात्तिक ४ काठमाडौं ।
जापनको पहिलो महिला प्रधानमन्त्री सनेई तकाइची बनेकी छन्।

जापनको दुवै सदनको निर्वाचनमा बहुमत ल्याउदै सनेई तकाइची पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी हुन्।

आज भएको निर्वचनमा तकाइचीले ४३५ मतमा २३७ मत प्राप्त गरेर प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्।

तकाइची हत्या गरिएका पूर्वप्रधानमन्त्री नेता शिन्जो आबेकी राजनीतिक शिष्य समेत रहेको जनाएको छ।

प्रधानमन्त्री बनेकी ६४ वर्षीया तकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० की सदस्य रहेको एक दक्षिणपन्थी नेतृ हुन्।

जापानमा उनी ‘आयरन लेडी’ को रूपमा परिचित छिन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *