भदौ २७ काठमाडौं ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा सहमति जुटेसँगै संसद विघटन गरेर आजै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने भएको छ।
शितल निवासमा आज बिहानै बाट भएको छलफलले प्रतिनिधिसभा विघटन गरी सुशीला कार्कीलाई आजै राति ९ बजे प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएको हो।
जेनजी युवाहरुको माग अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति गरेको छ।
उनको आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा कार्कीलाई शपथग्रहण गराइने राष्ट्रपति कार्यालयले जनाएको छ।
Post Views: 3