भदौ २७ काठमाडौं ।
उपत्यकाको जनजिवन सहज बन्दै गएको छ।
जेनजीले गरेको आन्दोलनका कारण केहि दिन देखि निषेधाज्ञा र कफ्र्यु लगाए पछि बन्द रहेको सार्वजनिक सवारीसाधन क्रमशः उपत्यका बाट बाहिरिन थालेका छन्।
गोँगबुस्थित नयाँ बसपार्क बाट यात्रुवाहक बस सञ्चालन हुन थालेको जनाएको छ।
यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस अघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन गरेको थियो।
Post Views: 7