साउन ३० काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीमा बामदेव गौतमले तेस्रो वरीयता पाएका छन्।
नेकपा एकीकृत समाजवादी सचिवालयको बैठकले गौतमलाई तेस्रो वरीयताको जिम्मेवरी दिएको हो।
बैठकले बामदेव गौतमलाई तेस्रो वरीयताको वरिष्ठ नेतासहित सचिवालय सदस्य बनाएको छ।
Post Views: 2