पुस १३ काठमाडौं ।
सुदूरपश्चिम र कर्णालीको उच्च भू–भागमा हिमपात भएको छ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार आज पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको जनाएको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ।
उच्च पहाडी र हिमाली क्षेत्रहरुमा हिमपात भएकोले चिसोबाट बच्न र सचेत हुन आग्रह गरेको छन्।
Post Views: 40