संसद् भवनको बाहिर फुटपाथमा हिंड्न रोक (तस्वीरहरू)

जेठ ४ काठमाडौं ।
नयाँ बानेश्वरस्थित संसद् भवन बाहिरको फुटपाथमा सर्वसाधारणहरुलाई हिंड्न प्रहरीले रोक लगाएको छ ।

 

शुक्रबार संसद् भवन बाहिर नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको थियो ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *