कठमाडौं, १३ फल्गुन
नेकपा एमालेका पोलिट ब्युुरो सदस्य कमल चौलागाईले नेपालको राजनीतिमा अर्को प्रहसनको पटाक्षेप भएको बताउनु भएको छ । सता वाह्य शक्तिको दवाव र प्रभाव वाट मुक्त स्वतन्त्र निर्णय गर्न सक्षम भएका घटना नभयका पनि हैनन् तर विगतमा जति बेला मुख्य राजनीतिक शक्तहिरुले सहमती गरे तव वाह्य शक्तीको दवावलाई खुला चुनौती दएिर निर्णय गर्न सफल भयो।
चौलागाईले मुलुक संवधिान जारी गर्दा वा नेपालको चुच्चे नक्सा सार्वजनकि गरि घोषणा गर्दा। व्यक्तिको हुनु र नहुनुले पनि फरक पार्दो रहेछ भन्दै केपि ओलिको दृढ इच्छाशक्ति र अडान भएको नेतृत्व र सहमतीमा आउन शु िसल कोइरालाको नेतृत्व भएको काग्रेस थियो । त्यस बेला वाह्य शक्तिको भरमा सत्तामा पुग्ने राजनति चलुन्जेल मुलुकलाई अस्थरिताको जन्जालमा फसाई रहने र राष्टृय अहतिको कुठाराघात भै रहने कुरा मौलाउने गरेको भनाई छ ।
चिन अ्मेरिकाको चर्कदो द्वन्द र रुस, उक्रेन युद्धले र्सिजियको विस्व तनाव लाई मध्य नजर राख्दा नेपाललाई अफगानिस्थान हुन वाट रोक्न नेपालमा वामपन्थी हरुको एकता जरुरी थियो तर भै रहेछ उल्टो भन्दै नेता चौलागाईले बिगतमा अंग्रेजको वुइ चढे पनि जंग वहादुर राणा र चन्द्र शंसेर राणाले मुलुकको सार्भौमकिता र स्वाभमिानलाई मजवुत वनाउन भुमकिा खेलेका स्मरण गर्नु भयो ।
दुइ शक्तिशाली राष्ट्रमा च्यापएिको भुगोल तथा ईतिहास , भौगोलिक सहजता र विसं २००७ देखिको नेपालको राजनैतिक परविर्तनमा रहेको अहम भुमकिाको कारण भारतको भुमिका नेपाली राजनीतिमा दवदवा पुर्ण रहेको छ। नेपाली शासक र नेताहरुले राष्टृय स्वार्थको ठाउमा सत्ता स्वार्थलाई वढावा दिदा जनताले चरम दुख पाउने र देशले पटक पटक हार्ने हुदो रहेछ। भन्दै अहिले लाई यत्ति मात्र भनौं आगे चेतना भया । भन्नु भएको छ ।