मंसिर १ काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक २६३६ अंक कायम भएको छ।
आज ४ अर्ब ७३ करोडको सेयर कारोबार भएको छ।
अपर लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशत, सेन्ट्रल फाइनान्सको ६.०० प्रतिशत, अपोलो हाइड्रोपावरको ५.६५ प्रतिशत, माउन्ट एभरेस्ट पावरको ५.५० प्रतिशत र सानीगढ हाइड्रोको ३.८० प्रतिशत मूल्य बढ्यो।
बैंकिङ ०.४७ प्रतिशत, विकास बैंक ०.८४ प्रतिशत, फाइनान्स ०.५५ प्रतिशत, होटल तथा पर्यटन १.२१ प्रतिशत, जलविद्युत् ०.३१ प्रतिशत, लगानी ०.२७ प्रतिशत र जीवन बीमा ०.८४ प्रतिशत घट्यो।
उत्पादन तथा प्रशोधन ०.११ प्रतिशत, माइक्रोफाइनान्स ०.६० प्रतिशत, निर्जीवन बीमा ०.६९ प्रतिशत, अन्य ०.५८ प्रतिशत तथा व्यापार ०.०२ प्रतिशत घट्यो।
एभरेस्ट कलरको ५.३६ प्रतिशत, सीवाईसी लघुवित्तको ४.८६ प्रतिशत, विजय लघुवित्तको ४.४९ प्रतिशत, बेनी हाइड्रोपावरको ४.१२ प्रतिशत तथा स्वस्तिक लघुवित्तको ३.६६ प्रतिशत मूल्य घट्यो ।

