असोज २८ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६२१ अंक कायम भएको छ ।
आज ४ अर्ब १३ करोडको सेयर कारोबार भएको छ ।
विकास बैंक १.१९ प्रतिशत, फाइनान्स ०.०४ प्रतिशत, जलविद्युत् ०.२९ प्रतिशत, होटल तथा पर्यटन ०.०४ प्रतिशत, लगानी ०.५२ प्रतिशत र जीवन बीमा ०.७३ प्रतिशत बढ्यो ।
उत्पादन तथा प्रशोधन ०.४६ प्रतिशत, माइक्रोफाइनान्स ०.७९ प्रतिशत, निर्जीवन बीमा १.२० प्रतिशत, अन्य ०.६३ प्रतिशत तथा व्यापार ०.८० प्रतिशत बढ्यो ।
उपकार लघुवित्तको मूल्य ४.९५ प्रतिशत, ग्रिन भेन्चर्सको ४.२० प्रतिशत, नेपाल वेयरहाउजिङको ३.८६ प्रतिशत, ओरियन्टल होटल्सको ३.७४ प्रतिशत र सन नेपाल लाइफ इन्स्योरेन्सको ३.१७ प्रतिशत बढ्यो ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.५७ प्रतिशत, टक्सार पिखुवाखोलाको ३.१७ प्रतिशत र एनआईसी एसिया बैंकको ३.०८ प्रतिशत मूल्य बढ्यो ।
सगरमाथा जलविद्युत् कम्पनीको ६.३२ प्रतिशत, एभरेस्ट कलरको ४.९५ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.७५ प्रतिशत, अपर लोहोरेखोलाको ३.६४ प्रतिशत र सिटी होटलको ३.३३ प्रतिशत मूल्य घट्यो ।
