असोज २३ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २५९१ अंक कायम भएको छ ।
आज ४ अर्ब ८३ करोडको सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै १.२८ प्रतिशत, विकास बैंक ०.६१ प्रतिशत, फाइनान्स ०.३३ प्रतिशत, होटल तथा पर्यटन ०.९० प्रतिशत र जलविद्युत् ०.७४ प्रतिशत बढ्यो ।
लगानी ०.१६ प्रतिशत, जीवन बीमा ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३७ प्रतिशत, माइक्रोफाइनान्स ०.१७ प्रतिशत, निर्जीवन बीमा ०.१८ प्रतिशत, अन्य ०.२८ प्रतिशत र व्यापार ०.३७ प्रतिशत बढ्यो ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको ४.९१ प्रतिशत, सिन्धु विकास बैंकको ४.२२ प्रतिशत, सोलु हाइड्रोपावर ४.०५ प्रतिशत र सान्भी इनर्जीको ३.८६ प्रतिशत मूल्य बढ्यो ।
रिजलाइन इनर्जीको ७.८५ प्रतिशत, महिला लघुवित्तको २.०९ प्रतिशत तथा सयपत्री हाइड्रोपावरको २.०८ प्रतिशत मूल्य घट्यो ।
Post Views: 2
