असोज १५ काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक २५९९.१५ बिन्दु कायम भएको छ ।
आज ४ अर्ब ८९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।
सबै भन्दा धेरै बृद्धि हुने कम्पनिहरुमा सिन्धु विकास बैंक १०.८१ प्रतिश, बैंकिङ ५.९२ प्रतिशत, विकास बैंक १२.१९ प्रतिशत, वित्त ४.२३ प्रतिशत र जलविद्युत् समूह १.३० प्रतिशत अंक बढेको छ ।
होटल ९.९८ प्रतिशत, जीवन बीमा १२.७० प्रतिशत, उत्पादनमूलक ८.३३ प्रतिशत, लघुवित्त १.३२ प्रतिशत र सामूहिक लगानी कोष ०.०५ प्रतिशत घटेको छ ।
निर्जीवन बीमा ४८.२४ प्रतिशत, अन्य ५.९२ प्रतिशत र व्यापार समूह ३४.३२ प्रतिशत घटेको छ ।
Post Views: 2
