प्रधानमन्त्री बालेन शाह र अस्ट्रेलियाली राजदूत साइमन बिच भेट

असोज १५ काठमाडौं ।

प्रधानमन्त्री बालेन शाह र अस्ट्रेलियाली राजदूत साइमन बिच भेट भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन अन्स्ट भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री निवासमा भएको भेटका क्रममा नेपालको जलवायु परिवर्तन र रसुवामा आएको बाढी पहिरोको क्षति तथा उद्धार र राहतका विषयमा छलफल भएको जनाएको छ ।

भेटमा नेपाल र अस्ट्रेलिया बिचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै समसामयिक राजनितिक विषयमा पनि छलफल भएको स्रोतले बताइएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *